आइजिपी नियुक्ति विरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आइजिपी नियुक्ति विरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा


१९ असार २०७९, आइतबार


काठमाडौँ । आइजिपी नियुक्ति विरुद्धको मुद्दा आज (आइतबार) पनि हेर्दाहेर्दैमा राखिएको छ ।

एआईजी विश्वराज पोखरेलले दायर गरेको मुद्दा असार २६ गतेका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

आइतबार धीरजप्रताप सिंह तर्फका १८ जना वकिलहरूले बहस गरेका छन् ।

आगामी २६ गते विश्वराजका तर्फका वकिलहरूले जवाफ दिनेछन् । त्यसपछि फैसला हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस