आइजिपी नियुक्तिसम्बन्धी विवाद हेर्दाहेर्दैमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आइजिपी नियुक्तिसम्बन्धी विवाद हेर्दाहेर्दैमा


२१ बैशाख २०७९, बुधबार


काठमाडौँ । प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्तिसम्बन्धी विवादमा सर्वोच्च अदालतले बिहीबार पनि सुनुवाइ गर्ने भएको छ ।

बुधबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा सुरु भएको सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । यो मुद्दामा अब बिहीबार सुनुवाइ हुने सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए ।

१८ वैशाखमा मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा धिरज प्रताप सिंहलाई बढुवा गरेपछि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले सर्वोच्चमा रिट दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस