कर्णाली प्रदेश : माओवादी केन्द्रले छान्यो प्रमुख सचेतक र सचेतक
काठमाडौँ। नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा रणसिङ परियार र सचेतकमा मिलन खड्का नियुक्त भएका छन् । बुधबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले परियारलाई प्रमुख सचेतक...