समाजवादी पार्टीको प्रमुख सचेतकमा श्रेष्ठ चयन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

समाजवादी पार्टीको प्रमुख सचेतकमा श्रेष्ठ चयन


२७ मंसिर २०७८, सोमबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभाको संसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठलाई चयन गरेको छ ।

आज (सोमबार) बसेको संसदीय दलको बैठकले पार्टीका तर्फबाट राष्ट्रियसभाको प्रमुख सचेतकमा शेरबहादुर कुँवरलाई चयन गरेको सो पार्टीले जनाएको छ । गत भदौ २ मा नेकपा (एमाले)बाट विभाजन भएर एकीकृत समाजवादी पार्टी गठन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस