सुदूरपश्चिम एमालेको प्रमुख सचेतकमा भट्ट « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुदूरपश्चिम एमालेको प्रमुख सचेतकमा भट्ट


११ माघ २०७८, मंगलबार


धनगढी । नेकपा (एमाले) सुदूरपश्चिमको प्रमुख सचेतकमा लिलाधर भट्ट चयन भएका छन् ।

एमाले सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्टको प्रमुख आथित्वमा सोमबार बसेको प्रदेश संसदीय दलको बैठकले भट्टलाई प्रमुख सचेतकमा सर्वसम्मत रुपले चयन गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस