काँग्रेसको प्रमुख सचेतकमा भूपेन्द्र राई नियुक्त « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काँग्रेसको प्रमुख सचेतकमा भूपेन्द्र राई नियुक्त


९ माघ २०७९, सोमबार


काठमाडौँ । प्रदेश १ मा नेपाली काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा भूपेन्द्र राई नियुक्त भएका छन् ।

काँग्रेस संसदीय दलका नेता उद्धव थापाले सोमबार राईलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् । प्रदेश १ को प्रदेशसभामा काँग्रेसका २९ सांसद छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस