‘युवामा अदम्य शाहस र जोखिम लिने उच्च क्षमता हुन्छ’: प्रमुख सचेतक दुलाल
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले युवावस्थामा शारीरिक तथा मानसिक स्फूर्तिसँगै जोखिम मोल्न सक्ने उच्च क्षमता हुने बताएका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले...