प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यपालिका बैठकमै कुटपिट
काठमाडौँ । डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएको छ । नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएको प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले जानकारी दिए । कुटपिटबाट प्रमुख प्रशासकीय...