१० सहसचिवको सरुवा, काठमाडौँ महानगरमा वसन्त अधिकारी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसहित १० सहसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले बिहीबार अबेर गरी ती सहसचिवको सरुवा टुङ्ग्याएका हुन्...