३४ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

३४ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा 


१२ श्रावण २०७९, बिहिबार


काठमाडौँ । ३४ जना उपसचिवको सरुवा गरिएको छ । 

संघीय मामिला तथा  सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृत तथा निकायमा सरुवा गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस