६५ जना शाखा अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

६५ जना शाखा अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा 


१० श्रावण २०७९, मंगलबार


काठमाडौँ । ६५ जना शाखा अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकाय तथा स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस