गभर्नर अधिकारीविरुद्ध नेविसंघको प्रदर्शन, २१ जना पक्राउ
काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सत्तारुढ दल काँग्रेस निकट भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले राष्ट्र बैङ्क अगाडी प्रदर्शन गरेको छ। आज बिहान प्रदर्शनका लागि पुगेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ।...