भण्डारीको ओलीलाई प्रश्न : देशलाई अप्ठ्यारो परेको बेला संसद किन अवरुद्ध हुन्छ ?
काठमाडौँ । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले जब जब नेपाललाई अप्ठ्यारो परेको छ तब तब संसद बन्द हुने गरेको इतिहास रहेको बताएका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठक पछि...