नयाँ प्रकृतिका बैंकिङ कसुरलाई समेत कानूनी रूपमा सम्बोधन गर्न रास्वापाको माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम साहले नयाँ प्रकृतिका बैंकिङ कसुरलाई समेत कानूनी रूपमा सम्बोधन गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आइतबार बसेको बैठकको बैकिङ...