कार्य व्यवस्था परामर्श समितिको बैठक जारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कार्य व्यवस्था परामर्श समितिको बैठक जारी


२२ माघ २०८०, सोमबार


काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा भएको बैठकमा प्रतिनिधिसभाको कार्यसूचीमा छलफल भइरहेको छ।

संघीय संसदको हिउँदे अधिवेशनको पहिलो बैठक आज ४ बजे बस्दैछ । त्यही बैठकअघि सभामुखले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस