सभामुख घिमिरेले बोलाए सबै संसदीय समितिका सभापतिहरुलाई छलफलमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सभामुख घिमिरेले बोलाए सबै संसदीय समितिका सभापतिहरुलाई छलफलमा


६ माघ २०८०, शनिबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गत रहेका सबै विषयगत समितिका सभापतिहरुसँग छलफल गर्ने भएका छन् । घिमिरेले आइतबार बिहान ११ बजे समितिका सभापतिहरुलाई छलफलमा बोलाएको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए ।

छलफलको विषयबारे जानकारी नगराए पनि समितिको काम कारबाही र गतिविधिबारे उनले जानकारी लिन खोजेको अनुमान गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस