प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक , कार्यसूचीमा परेन एमसिसी
काठमाडौँ । भोलि (बुधबार) बस्न लागेको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। सङ्घीय संसद सचिवालयले जारी गरेको कार्यसूची अमेरिकी सहायता परियोजना एमसिसी भने राखिएको छैन । भोलिको बैठकमा एमसिसी...