सदनमा सन्देश टेबुल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सदनमा सन्देश टेबुल


२६ श्रावण २०७८, मंगलबार


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभाबाट प्राप्त दुई विधेयकका सम्बन्धमा प्राप्त सन्देश टेबुल भएको छ ।

बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभामा उत्पत्ति भएका ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गरेका हुन् ।

प्रतिनिधिसभाको अर्को बैठक यही साउन २८ गते दिउँसो १ बजे बस्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस