प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक , कार्यसूचीमा परेन एमसिसी « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक , कार्यसूचीमा परेन एमसिसी


२५ माघ २०७८, मंगलबार


काठमाडौँ । भोलि (बुधबार) बस्न लागेको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ।

सङ्घीय संसद सचिवालयले जारी गरेको कार्यसूची अमेरिकी सहायता परियोजना एमसिसी भने राखिएको छैन ।

भोलिको बैठकमा एमसिसी पेस हुन सक्ने ठानिएका बेला संसद सचिवालयले जारी गरेको कार्यसूचीमा भने थारु आयोगको वार्षिक प्रतिवेदन पेस हुने र शोक प्रस्ताव पारित गर्ने मात्रै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस