प्रतिनिधिसभा बैठक फेरि सारियो « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

प्रतिनिधिसभा बैठक फेरि सारियो


२ माघ २०७८, आइतबार


काठमाडौँ । प्रतिनिधिसभाको भोलि (सोमबार) बोलाइएको बैठक फेरि सारिएको छ । कोरोनाको बढ्दो सङ्क्रमणको कारण देखाउँदै बैठक सारिएको हो ।

अर्को बैठक माघ १६ गते आइतबार तोकिएको संसद् सचिवालयले जनाएको छ ।

यसअघि पुस २८ मा तोकिएको बैठक पनि सारिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस