दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै


१५ श्रावण २०७८, शुक्रबार


काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज (शुक्रवार) दिउँसो १ बजे बस्ने भएको छ ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने एउटा मात्रै सम्भावित कार्यसूची रहेको छ।

दोस्रो पटक विघटनपछि सर्वोच्चले पुनः स्थापना गरिदिएको संसद्को यो चौथो बैठक हो।

Tags :
प्रतिक्रिया दिनुहोस