पत्रकारको लागि पत्रकारिता विकास कोष स्थापना गछौँ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकारिता विकास कोष स्थापना गर्ने बताएका छन्। आज सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) ले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले पत्रकार र सबै प्रकारका सञ्चार...