यति छिटै विश्वासको मत माग्नुपर्ला भन्ने कल्पना नै गरेको थिएन : प्रधानमन्त्री प्रचण्ड « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

यति छिटै विश्वासको मत माग्नुपर्ला भन्ने कल्पना नै गरेको थिएन : प्रधानमन्त्री प्रचण्ड


६ चैत्र २०७९, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नियुक्तिको छोटो अवधिमै विश्वासको मत लिनुपर्छ भन्ने नसोचेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले भने, ‘यति छिटै विश्वासको मत माग्नुपर्ला भन्ने सोचेकै थिइन, सहमतिमा राष्ट्रपति चयन गर्नुपर्छ भन्ने मेरो प्रस्तावपछि राप्रपा र एमालेका मन्त्रीहरूले राजीनामा दिनुभयो ।’

Tags :
प्रतिक्रिया दिनुहोस