प्रधानमन्त्री प्रचण्ड गोरखा जाँदै « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

प्रधानमन्त्री प्रचण्ड गोरखा जाँदै


६ चैत्र २०७९, सोमबार


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मङ्गलवार गोरखा जाने भएका छन् ।

पालुङटार नगरपालिकाको बिमिरेमा पन्थ हिटी-कटहरे-हर्मी-साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गर्न प्रधानमन्त्री प्रचण्ड गोरखा जान लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डसँगै डा. बाबुराम भट्टराई र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसमेत गोर्खा जाने कार्यक्रम छ।

Tags :
प्रतिक्रिया दिनुहोस