प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत


६ चैत्र २०७९, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक संसद्बाट विश्वासको मत पाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले सोमबार पुनः विश्वासको मत लिएका हुन् । यसअघि उनले पुस २६ गते विश्वासको मत लिएका थिए ।

आज प्रतिनिधिसभा बैठकमा २६२ जना सांसद उपस्थित थिए । जसमध्ये प्रचण्डको पक्षमा १७२ मत खसेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस