बिआरआईमा आधारित परियोजना अघि बढाउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बिआरआई) मा आधारित परियोजना अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले चीन र नेपालबीच...