राष्ट्रिय सुरक्षा परिषद् बैठक सिंहदरवारमा जारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रिय सुरक्षा परिषद् बैठक सिंहदरवारमा जारी


१७ आश्विन २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरवारमा जारी छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महतलगायत सुरक्षा निकायका प्रमुखलगायतको सहभागीतामा बैठक बसिरहेको हो ।

बैठकमा देशको सुरक्षा अवस्था तथा आगामी योजनालगायतका विषयमा छलफल भइरहेको स्रोतले जानकारी दिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस