प्रधानमन्त्रीसँग स्विडेनका गैरआवासीय राजदूतको शिष्टाचार भेट « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्रीसँग स्विडेनका गैरआवासीय राजदूतको शिष्टाचार भेट


१९ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि स्विडेनका गैरअवासीय राजदूत जन थिस्लिफले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएका सो भेटमा उनीहरुबीच आपसी हित र दुई देशबीचको सम्बन्धका बारेमा विचारविमर्श भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस