तपाईँहरु पनि मिल्नुस् हामी पनि मिल्छौँ : नेपाल
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँगको भेटवार्तामा पूर्वमाओवादी मिल्न आग्रह गरेका छन् । नेपाल निकट...