विपक्षी पाँच दलको चार बुँदे संयुक्त विज्ञप्ति: जनताले कष्टपूर्ण संघर्षबाट प्राप्त गरेको उपलब्धि गुम्ने खतरा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विपक्षी पाँच दलको चार बुँदे संयुक्त विज्ञप्ति: जनताले कष्टपूर्ण संघर्षबाट प्राप्त गरेको उपलब्धि गुम्ने खतरा


८ असार २०७८, मंगलबार


काठमाडौँ । विपक्षी पाँच दलले राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको बताएका छन् । नेपाली जनताले कष्टपूर्ण संघर्षबाट प्राप्त गरेको उपलब्धि गुम्ने खतरा बढेको भन्दै पाँच दलले यस्तो बताएका हुन् ।

मंगलबार (आज) नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।


 

Tags :
प्रतिक्रिया दिनुहोस