सिंहदरबारमा देउवा,दाहाल र नेपालबिच छलफल जारी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सिंहदरबारमा देउवा,दाहाल र नेपालबिच छलफल जारी


प्रशासन संवाददाता

११ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ । संसद विघटनपछिको अवस्थाबारे विपक्षी दलका नेताहरु छलफलमा जुटेका छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पुष्पकमल दाहाल (प्रचण्ड), माधवकुमार नेपाल र उपेन्द्र यादव छलफलमा जुटेका हुन् ।

सिंहदरबारमा भएको उक्त छलफलको विषय भने खुलाइएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस