देउवा र प्रचण्ड नेपाललाई भेट्न कोटेश्वर पुगे « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

देउवा र प्रचण्ड नेपाललाई भेट्न कोटेश्वर पुगे


३१ जेष्ठ २०७८, सोमबार


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पुगेका छन् ।

अहिले नेताहरुबिच छलफल चलिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस