विश्वासको मत माग्न नैतिकताले दिन्छ र प्रधानमन्त्री ज्यू ? प्रचण्ड « प्रशासन
prasaLogo
२७ बैशाख २०७८, सोमबार

विश्वासको मत माग्न नैतिकताले दिन्छ र प्रधानमन्त्री ज्यू ? प्रचण्ड


प्रकाशित मिति : 10 May, 2021 3:29 pm

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको नैतिकतामाथि प्रश्न उठाएका छन् ।

सोमबार जारी संसद् बैठकमा उनले आफैँले विघटन गरेको संसदमा विश्वासको मत लिन नैतिकताले दिन्छ र ? भन्दै प्रश्न गरेका हुन् ।

उनले ओलीले फेरि संसद् विघटन गर्छन् भन्ने पहिले समर्थन फिर्ता लिन नसकेको बताए । उनले विश्वासको मत लिन लागिएको स्वाभाविक नभएर नाटकीय लागेको समेत बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस