माधव निवासमा प्रचण्ड « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

माधव निवासमा प्रचण्ड


२२ असार २०७८, मंगलबार


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कोटेश्वर पुगेका छन् ।

जनकपुरबाट काठमाडौँ फर्किएका प्रचण्ड नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस