देउवा–प्रचण्ड भेटवार्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

देउवा–प्रचण्ड भेटवार्ता


२९ असार २०७८, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

उनीहरुबीच सिंहदरवारमा भेटवार्ता भएको हो । देउवासँग छलफल गरेर प्रचण्ड सिंहदरवारबाट बाहिरिइसकेका छन् ।

स्रोतका अनुसार भेटमा सरकारमा सहभागी हुने मन्त्रीहरूको विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस