प्रचण्ड र विप्लवबीच खुमलटारमा भेटवार्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रचण्ड र विप्लवबीच खुमलटारमा भेटवार्ता


३० असार २०७८, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द (विप्लव) बीच भेटवार्ता भएको छ ।

शान्तिपूर्ण राजनीतिमा आएपछि विप्लवले पहिलो पटक प्रचण्डलाई भेटेका हुन् । उनी पार्टीका नेता धर्मेन्द्र बास्तोलालाई लिएर प्रचण्ड निवास खुमलटारमा पुगेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस