रात्रिबस नयाँ बसपार्कमा मात्रै पार्किङ गर्न पाइने
काठमाडौँ । काठमाडौँ उपत्यकाबाट देशका विभिन्न जिल्लाका लागी छुट्ने रात्रिबस गंगबुस्थित नयाँ बसपार्कमा मात्रै पार्किङ गर्न पाइने भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार सूचना जारी गरी जथाभाबी पार्किङ...