पार्किङको माग गर्दै महानगरविरुद्ध व्यवसायी आन्दोलित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पार्किङको माग गर्दै महानगरविरुद्ध व्यवसायी आन्दोलित


१५ मंसिर २०७९, बिहिबार


काठमाडौँ । पार्किङको माग गर्दै काठमाडौँ महानगरविरुद्ध बागबजारका व्यवसायी आन्दोलित बनेका बनेका छन् ।

बिनाविकल्प आफूहरूलाई सडक फुटपाथमा पार्किङ गर्न नदिएको भन्दै आन्दोलित भएका हुन् ।

पछिल्लो समय महानगरले सो क्षेत्रको फुटपाथमा पार्किङ गर्नेलाई कारबाही गर्न थालेको छ । पार्किङका लागि एकलाइन भएपनि विकल्प दिनुपर्ने माग व्यवसायीको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस