फोहोर टिप्ने बहाना बनाई चोरी गर्ने पाँच भारतीय नागरिक पक्राउ
काठमाडौँ । फोहोर टिप्ने बहाना बनाई दिउँसोको समयमा चोरी गर्ने पाँच जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँका विभिन्न स्थानमा दिउँसोको समयमा चोरी गर्ने उनीहरूलाई काठमाडौँ उपत्यका अपराध...