बाँसबारी जग्गा प्रकरण : सिजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुर पक्राउ « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

बाँसबारी जग्गा प्रकरण : सिजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुर पक्राउ


१८ माघ २०८०, बिहिबार


पक्राउ

काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा प्रहरीले सिजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको छ।

यस प्रकरणमा यसअघि नै सिजी चाँदबाग कम्पनीका सञ्चालक अरुण चौधरी र बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापालाई पक्राउ गरिसकेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चौधरी, थापा र ठाकुरलाई पक्राउ गरेको हो।

सम्बन्धित समाचार : उद्योगी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अनुमति

सम्बन्धित समाचार : व्यवसायी अरुण चौधरीलाई हिरासतमा राख्ने अनुमति लिन अदालत लैजाने तयारी

सम्बन्धित समाचार : अरुण चौधरीपछि तत्कालीन कार्यकारी प्रमुख थापा पनि पक्राउ

सम्बन्धित समाचार : सरकारी जग्गा हडप्ने अरुण चौधरी पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस