सबैको अपार सहानुभूति पाएँ, संविधानको रक्षा गर्छु : वरिष्ठ नेता पौडेल
काठमाडौँ । नेपाली कांग्रेसबाट भावी राष्ट्रपतिमा प्रस्तावित वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूमाथि संविधानको रक्षा र जनताको अधिकार संरक्षण गर्ने चुनौती आउन लागेको बताएका छन् । शनिबार बिहान कांग्रेसले पौडेललाई राष्ट्रपतिको...