काँग्रेस संसदीय दलको बैठक स्थगित « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

काँग्रेस संसदीय दलको बैठक स्थगित


२५ माघ २०७९, बुधबार


काठमाडौँ । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ ।

बिहीबारका लागि बोलाइएको दलको बैठक अनिश्चितकालका लागि स्थगित भएको काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।

पार्टी संसदीय दल कार्य समितिको यही माघ २२ गते बसेको बैठकबाट माघ २६ गते बस्ने गरी बैठक बोलाउने निर्णय गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस