माधव नेपाल र रामचन्द्र पौडेलबीच भेटवार्ता « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

माधव नेपाल र रामचन्द्र पौडेलबीच भेटवार्ता


१० फाल्गुन २०७९, बुधबार


काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

नेकपा एमालेले अध्यक्ष नेपाललाई राष्ट्रपति प्रस्ताव गरेलगत्तै काँग्रेस नेता पौडेल भेटका लागि पुगेका हुन् । एकीकृत समाजवादीको कार्यालय, आलोकनगरमा भएको भेटमा वरिष्ठ नेता पौडेलले राष्ट्रपतिबारे चासो राखेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस