भारतसामु नयाँ नक्सा र सीमा विवादको बारेमा स्पष्ट दृष्टिकोण राखेको काँग्रेसको दाबी
काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले प्रकाशित गरेको नयाँ नक्सा र सीमा विवादको बारेमा भारतसामु स्पष्ट दृष्टिकोण र अडान राखेको जनाएको छ । आसन्न स्थानीय निर्वाचनका लागि तयार...