काँग्रेस चितवनका सभापतिको कार्यकक्षमा नेताहरूले गरे तालाबन्दी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काँग्रेस चितवनका सभापतिको कार्यकक्षमा नेताहरूले गरे तालाबन्दी


९ बैशाख २०७९, शुक्रबार


वैशाख । नेपाली काँग्रेस, चितवनका नेताहरूले जिल्ला सभापतिको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

शुक्रबार (आज) पार्टी कार्यालय, कमलनगरमा भएको भेलाले भरतपुर महानगरपालिकाको मेयर काँग्रेसकै हुनुपर्ने अडान अघि सारेको छ ।

सत्तारुढ गठबन्धनमा भएको भागबन्डामा भरतपुरको मेयर माओवादी केन्द्रको भागमा परेको छ भने काँग्रेसले उपप्रमुख लिएको छ ।

भरतपुरको मेयर काँग्रेसकै हुनुपर्ने माग गर्दै आएका काँग्रेस नेताहरूले भने केन्द्रको निर्णयको विरोध गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस