रोल्पाका १४ वडाअध्यक्षले दिए राजीनामा « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

रोल्पाका १४ वडाअध्यक्षले दिए राजीनामा


१० बैशाख २०७९, शनिबार


रोल्पा । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट स्थानीय तहमा निर्वाचित १४ वडाध्यक्षले राजीनामा दिएका छन् । जिल्लाका १० स्थानीय तहमध्येका १४ वडाका अध्यक्षले राजीनामा गरेका हुन् ।

राजीनामा दिनेमा सनुछहरी गाउँपालिकाका–४ का वडाध्यक्ष खड्कबहादुर घर्तीमगर र वडा नं ६ का वडाध्यक्ष अमरजित पुन रहेका छन् । रोल्पा नगरपालिका–५ का वडाध्यक्ष टोपबहादुर नेपाली, वडा नं ६ का वडाध्यक्ष तुलबहादुर घर्तीमगर र वडा नं १० का वडाध्यक्ष मानबहादुर खत्रीसहित अन्य सदस्य रहेका छन् ।

त्यसैगरी त्रिवेणी गाउँपालिका–१ का वडाध्यक्ष देउराम घर्तीमगर, २ का वडाध्यक्ष कविराज बुढामगर वडा नं ५ का वडाध्यक्ष कृष्णबहादुर केसी र वडा नं ६ वडाध्यक्ष लेखमणि डाँगी, थवाङ गाउँपालिका–५ वडाध्यक्ष गोवद्र्धन घर्तीमगर रहेका छन् ।

त्यसैगरी रुन्टीगढी गाउँपालिका–१ का वडाध्यक्ष मीनबहादुर थापामगर, सुनिलस्मृति गाउँपालिका–४ का वडाध्यक्ष गन्जबहादुर क्षेत्री, गङ्गादेव गाउँपालिका–४ का वडाध्यक्ष रामबहादुर वली रहेका छन् ।

यही वैशाख ३० गते रोल्पाका १४ वडाध्यक्षले दिए राजीनामा

रोल्पा । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट स्थानीय तहमा निर्वाचित १४ वडाध्यक्षले राजीनामा दिएका छन् । जिल्लाका १० स्थानीय तहमध्येका १४ वडाका अध्यक्षले राजीनामा गरेका हुन् ।

राजीनामा दिनेमा सनुछहरी गाउँपालिकाका–४ का वडाध्यक्ष खड्कबहादुर घर्ती मगर र वडा नं ६ का वडाध्यक्ष अमर जित पुन रहेका छन् । रोल्पा नगरपालिका–५ का वडाध्यक्ष टोपबहादुर नेपाली, वडा नं ६ का वडाध्यक्ष तुलबहादुर घर्ती मगर र वडा नं १० का वडाध्यक्ष मानबहादुर खत्रीसहित अन्य सदस्य रहेका छन् ।

त्यसै गरी त्रिवेणी गाउँपालिका–१ का वडाध्यक्ष देउराम घर्ती मगर, २ का वडाध्यक्ष कविराज बुढामगर वडा नं ५ का वडाध्यक्ष कृष्णबहादुर केसी र वडा नं ६ वडाध्यक्ष लेखमणि डाँगी, थवाङ गाउँपालिका–५ वडाध्यक्ष गोवर्द्धन घर्ती मगर रहेका छन् ।

त्यसै गरी रुन्टीगढी गाउँपालिका–१ का वडाध्यक्ष मीनबहादुर थापामगर, सुनिल स्मृति गाउँपालिका–४ का वडाध्यक्ष गन्जबहादुर क्षेत्री, गङ्गादेव गाउँपालिका–४ का वडाध्यक्ष रामबहादुर वली रहेका छन् ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवारी दिन रोल्पा जिल्लाका विभिन्न स्थानीय तहका वडाध्यक्ष र सदस्य गरी ३८ जनप्रतिनिधिले राजीनामा दिएका छन् ।ने स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवारी दिन रोल्पा जिल्लाका विभिन्न स्थानीय तहका वडाध्यक्ष र सदस्य गरी ३८ जनप्रतिनिधिले राजीनामा दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस