जनकपुर उपमहानगर जसपालाई दिइएपछि काँग्रेसका नेताहरुले आज सामूहिक राजीनामा दिँदै « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

जनकपुर उपमहानगर जसपालाई दिइएपछि काँग्रेसका नेताहरुले आज सामूहिक राजीनामा दिँदै


९ बैशाख २०७९, शुक्रबार


जनकपुरधाम । सत्ता गठबन्धनले गरेको भागबन्डामा मधेसको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिका जसपाले पाएपछि नेपाली काँग्रेसका नेताहरुले आज (शुक्रबार) सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

काँग्रेस जनकपुरधामका नगर सभापति मनोज साहलगायतका असन्तुष्ट नेताहरुले पार्टीबाट सामूहिक राजीनामा दिन लागेका हुन् ।

उनीहरुले दिउँसो दुई बजे पत्रकार सम्मेलनमार्फत राजीनामा घोषणा गर्दै छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस