महानगरको उम्मेदवारबारे छलफल गर्न काँग्रेस शीर्ष नेताको बैठक सुरु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

महानगरको उम्मेदवारबारे छलफल गर्न काँग्रेस शीर्ष नेताको बैठक सुरु


१० बैशाख २०७९, शनिबार


काठमाडौँ । महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमहानगरपालिकाको उम्मेदवार टुङ्गो लगाउन नेपाली काँग्रेसको शीर्ष नेताको बैठक सुरु भएको ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वर्तमान र पूर्व पदाधिकारीबिचको छलफल सुरु भएको हो । शीर्ष नेताको बैठकमा नेता शेखर कोइरालालाई पनि बोलाइएको एक नेताले जानकारी दिए ।

शीर्ष नेताबिच सहमति जुटेपछि शनिवार नै कार्यसम्पादन समितिको बैठक बस्ने नेताहरूले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस