निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भएपछि सरकार छाड्छौँ : सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भएपछि काँग्रेसले सरकार छाड्ने बताएका छन् । भिएस निकेतन युथ समितिले आज काठमाडौं महानगरपालिका वडा नं ३१ आलोकनगरमा आयोजना...