सुनसरी ३ बाट गच्छदार विजयी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सुनसरी ३ बाट गच्छदार विजयी


प्रशासन विशेष ब्युरो

२७ मंसिर २०७४, बुधबार


सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार विजयी भएका छन् ।

गच्छदार ३८ हजार ९७२ मत प्राप्त गर्दै विजयी भए भने उनकी निकटतम प्रतिस्पर्धी एमालेकी भगवती चौधरीले ३८ हजार ६५१ मत प्राप्त गरिन् । गच्छदारले ३२१ मतले चौधरीलाई पराजित गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस